सुवास नेम्वाङका छोराले दिए बाबुलाई दागबत्ती

काठमाडौं,भदौ २८ । सुवास नेम्वाङका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले बुबालाई दागबत्ती दिएका छन् ।
उनीहरुले पशुपति आर्यघाटमा बाबु सुवास नेम्वाङलाई दागबत्ती दिएका हुन्।
नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ भने उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।