काठमाडौं,साउन ३ । आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरूका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्युरो बैठक आज पनि जारी छ । हिजोबाट सुरु भएको बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा सुरु भएको हो । पार्टीको