अर्थ

गोप्य राख्ने गरेको बीआरआइ सम्बन्धी नेपाल-चीन सम्झौताको पूर्णपाठ सार्वजनिक

काठमाडौं,मंसिर २६ । मंसिर १७ गते प्रधानमन्त्री सहित चीन भ्रमणमा गएको नेपाली टोली  र चीन सरकार बीच भएको बेल्ट एन्ड रोड ( बीआरआइ ) सम्झौता सार्वजनिक भएको छ । प्राय: सार्वजनिक नगरी गोप्य राखिने नेपाल-चीन

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो

काठमाडौं,मंसिर २५ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला

किमाथांका अरुण आन्तरिक लगानीमै बनाउने तयारी

काठमाडौं,मंसिर २५ । केही चिनियाँ कम्पनीले निर्माणका लागि प्रस्ताव गरेको ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना अब सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाउन नेपाली कम्पनी र व्यक्तिहरूबाट लगानी आह्वान भएको

सुनको मूल्यमा वृद्धि

काठमाडौ,मंसिर २४ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको

सहकारीमा दोस्रो तहको नियामक गठनका लागि अध्यादेशको तयारी

काठमाडौं,मंसिर २४ । सरकारले बचत तथा ऋण सहकारीहरूको नियमन गर्न ‘सहकारी नियमन आयोग’ गठनको तयारी अघि बढाएको छ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त हुने सहकारीको संख्या बढ्दै गएपछि

धरहरामा सर्वसाधारणको भीड, १२ दिनमै २७ लाख बढी संकलन

काठमाडौं,मंसिर २३ । नौ वर्षपछि सर्वसाधारणका लागि खुला भएको धरहरा चढ्नका लागि सर्वसाधारणको भीड लाग्न थालेको छ  । गत असोज ३ गतेबाट सर्वसाधारणका नि:शुल्क खुला गरिएको धरहरा मङ्सिर ९ गतेबाट

घट्यो सुनचाँदीको मूल्य

काठमाडौ,मंसिर २३ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा

मधेस प्रदेशमा धानको उत्पादन बढ्यो

जनकपुरधाम,मंसिर २३ । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय

पाल्पामा आज र भोलि सुन्तला महोत्सव

पाल्पा,मंसिर २२ । जिल्लामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा आज र भोलि सुन्तला महोत्सव हुँदैछ । महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाख रुपैयाँका