
काठमाडौं,पुस २६ । नेपाल राष्ट्र बैंकले माघदेखि बैंक, वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बिहीवार एकीकृत निर्देशन, २०८० संसोधन गरी खाता खोल्न राष्ट्रिय परिचयपत्र वा परिचयपत्र

काठमाडौं,पुस २५ । एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न बन्ने कम्पनीमा ५१ प्रतिशत शेयर स्वामित्व लिन चौधरीसमूह मात्र अघि सरेको छ । विद्युत् उत्पादन

काठमाडौँ,पुस २४ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका

काठमाडौ,पुस २४ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ५ सय रुपैयाँमा

रुकुमपश्चिम,पुस २४ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष

काठमाडौं,पुस २३ । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका तीन संगठनले बुधबारबाट इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र साधनसम्बन्धी समस्या

काठमाडौं, पुस २३ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको

काठमाडौं,पुस २२ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौँ,पुस २२। कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज