अर्थ

पेट्रोलको मूल्य बढ्यो

काठमाडौ,मंसिर १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको

उखुको मूल्य क्विन्टलमा बिस रुपियाँ बढ्यो

काठमाडौँ, मङ्सिर १५ । सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य गत वर्षभन्दा २० रुपियाँ बढाएर मूल्य निर्धारण गरेको छ । गत वर्ष उखुको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ

इजरायलमा केयरगिभर छिट्टै लैजान श्रममन्त्रीको आग्रह

काठमाडौँ, मङ्सिर १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले इजरायली राजदूतसँग केयरगिभरमा छनोट भएका नेपाली श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गरेका छन् । श्रममन्त्री भण्डारीले नेपालका लागि इजरायली

बक्यौता महशुल नतिर्नेको खाता रोक्का गर्न विद्युत् प्राधिकरणको चिठी, कानूनी आधार हेर्दै राष्ट्र बैंक

काठमाडौं,मंसिर १५ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीको बैंक खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेपछि केन्द्रीय बैंकले कानूनी आधार हेरेर यसमा निर्णय गर्ने बताएको

प्रतितोला एक हजार छ सयले बढ्यो सुनको मूल्य

काठमाडौ,मंसिर १४ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ

नौ हजार उद्योगमा तिस खर्ब लगानी

काठमाडौँ, मङ्सिर १४ ।  मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ ।  उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका नौ हजार ५१५ उद्योगमा

अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार प्रकरण: विकल र सफललाई आठ वर्ष कैद

काठमाडौ,मंसिर १४ । विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई आठ वर्ष कैद सजाय गरेको छ । अदालतले कात्तिक १४ गते पौडेल र

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर,मंसिर १४ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बिहीबार 

वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डको फिनफण्ड कम्पनी, १ करोड युरो लगानी गर्ने

काठमाडौँ,मंसिर १४ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । भने बिहीबारकै