अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ,मंसिर ७। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज

५अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

दोधारा चाँदनी,मंसिर ७ । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखा,मंसिर ६ । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत

मंसिर शुरुसँगै सुनको मूल्य निरन्तर उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,मंसिर ६ । मंसिर महिना शुरु भएसँगै सुनको मूल्य निरन्तर उकालो लागेको छ । मंसिर विवाह तथा अन्य शुभ साइतको महिना हुने भएकाले यो बेला अन्य समय भन्दा धेरै सुनको

ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं,मंसिर ५। ऋण लिएर तिर्दिन भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारे । अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा.

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ,मंसिर ५ । आज पनि सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६

डलर थप मजबुत बन्दा भारतीय मुद्रा कमजोर, नेपाली रुपैयाँमा कस्तो असर ?

काठमाडौं,मंसिर ५ । अमेरिकी डलरको भाउ फेरि महँगीएको छ । गत साता नयाँ कीतिमानी रकर्ड बनाएको डलरको भाउ आज फेरि सोही उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज

ओरालो लाग्दै नेपाल एयरलाइन्सको बजार

काठमाडौं,मंसिर ५ । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार

महीनामै ८८ प्रतिशतसम्म घट्यो हरियो तरकारीको भाउ

काठमाडौं,मंसिर ५। पछिल्लो एक महीनामै हरियो तरकारीको भाउ ८८ प्रतिशतसम्म सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार स्थानीय काउली, आलु, बन्दा, गाजर, मुला, लौका, घिउसिमी, फर्सी,