अर्थ

एकैदिन २ हजार रुपैयाँले महँगियो सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौं,फागुन २०। सुनको भाउ ह्वात्तै महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकै दिन तोलामा २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख १९

सामाजिक सुरक्षामा पनि कर

काठमाडौं,फागुन २० । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने सामाजिक सुरक्षाको भुक्तानीमा समेत सामाजिक सुरक्षा कर लगाउने उपाय निकालेको छ ।  हालै कार्यान्वयनमा आएको एकीकृत

बाहिर प्रचार गरेजस्तो अर्थतन्त्र नकारात्मक र निराशाजनक छैन : अर्थमन्त्री

बागलुङ,फागुन १९ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताएका छन्। पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा शुक्रबार  आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका

७ अर्ब भुक्तानी नपाएपछि दुग्ध किसानहरू आन्दोलित

काठमाडौं,फागुन १८ । दूधको भुक्तानी नपाएको भन्दै देशभरका दुग्ध उत्पादक किसानहरू आन्दोलित भएका छन् । देशभरको किसानको आन्दोलनमा नेकपा एमाले बागमती प्रदेशले समेत ऐक्यबद्धता जनाएको छ। विगत केही समयदेखि अखिल

प्रतितोला ६०० रुपैयाँले महँगियो सुन, चाँदीको पनि बढ्यो भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,फागुन १८ । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँ महँगिएको हो । बिहीबार १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय

दमौली (तनहुँ),फागुन १८ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गर्न थालेको हो।

कैलालीका किसानले पनि सडकमै दुध पोखेर गरे विरोध

कैलाली,फागुन १८ । कैलालीका किसानले पनि सडकमै दुध पोखेर विरोध गरेका छन् । कैलालीको अत्तरियामा दूधको भुक्तानी नपाएको भन्दै बिहीवार सडकमा दूध पोखेर स्थानीयले विरोध गरेका हुन् । दुग्ध वितरण

जिराको मूल्य घट्यो

काठमाडौं,फागुन १७ । जिराको मूल्य घटेको छ । मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको हो । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय

विद्युत् प्राधिकरणले गर्यो ६ महिनामा १५ अर्ब ३६ करोड नाफा

काठमाडौं,फागुन १७ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण