
काठमाडौं,जेठ २३ । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ बढेको हो । साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य

काठमाडौं,जेठ २३ । लगानीकर्ताहरुको सोमबार काठमाडौमा भएको भेलाले लगानीकर्ता छाता संगठन निर्माण गर्न वार्ता टोली गठन गरेको छ । नवगठित टोलिले हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल

काठमाडौं,जेठ २२ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । सोमबार (आज) प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।अघिल्लो दिन (आइतबार)

हेटौंडा, जेठ २२ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीलाई ‘विविध खर्च’ शीर्षक समावेश गरी योजनाको रकमबाट खाजा खर्चको भुक्तानीसमेत दिने गरेको खुलेको छ । उपभोक्ता समितिका पदाधिकारीलाई भुक्तानी

काठमाडौं,जेठ २२ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा निजीक्षेत्रलाई अर्थतन्त्रको सञ्चालक भनिए पनि त्यसमा निजी क्षेत्रको चासो र चिन्तालाई भने ज्यादै कम सम्बोधन गरिएको छ । जबसम्म निजीक्षेत्रसँग विश्वास

काठमाडौं,जेठ २२ । सहकारी क्षेत्रमा देखिएका तरलता अभावलगायत समस्या समाधानका लागि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका सहकारी सञ्चालकहरूले धर्ना कार्यक्रम स्थगित गरेका छन् । सदस्यको बचत फिर्ता दिन नसकेकाले आन्दोलनमा लागेको

काठमाडौं,जेठ २१ । निरन्तर बढेको सुनको मूल्य आइतबार घटेको छ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ । आइतबार (आज) प्रतितोला एक लाख ११

झापा,जेठ २१ । पूर्वीनाका काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको

काठमाडौं,जेठ २१। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय