अर्थ

राष्ट्र बैंकअगाडि उद्योगी व्यवसायीको ६ घण्टा धर्ना

विराटनगर,पुस ८ । बैंक, वित्तीय संस्थाको चर्काे ब्याजदर घटाउनुपर्ने माग पूरा नभएको भन्दै उद्योगी व्यवसायीले बिहीवार नेपाल राष्ट्र बैंकको प्रदेश १ कार्यालय विराटनगरमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म धर्ना दिएका

३० युनिटसम्म विद्युत महसुल वीरगञ्ज महानगरले तिरिदिने

वीरगन्ज,पुस ८ । वीरगञ्ज महानगरपालिका जनताको विद्युत महसुल निशुल्क गर्ने मधेस प्रदेशकै पहिलो पालिकावीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ

नेपाल टेलिकमले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं,पुस ७ । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने भएको हो । बुधवार बसेको कम्पनीको संचालक

फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,पुस ७ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो । बुधवार १ लाख १ हजार २

सेनाको फास्ट ट्र्याक सम्झौतामा रोक

काठमाडौं, पुस ७ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे

बागमती र धोबीखोलामा डोजर लगाइरहेका बालेनले खोकना आन्दोलनलाई गरे समर्थन

काठमाडौं,पुस ६ । बागमती र धोबीखोला करिडोरका अनधिकृत संरचनामा डोजर लगाइरहेका काठमाडौं  महानगर प्रमुख बालेन शाहले  खोकना आन्दोलनलाई समर्थन गरेका छन् । द्रुत मार्ग निर्माणका क्रममा खोकनाको प्राचिन वस्ती र

कतारका राजदूत र राष्ट्रिय सभा अध्यक्ष कुश्माको स्काई क्याफेमा भेटघाट

काठमाडौं,पुस ६ । नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैल मंगलबार कुश्माको द क्लिफ पुगेका छन् । उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगैको टोलीसहित कुश्मा पुगेका हुन् ।

बढ्यो सुनको मूल्य

काठमाडौँ, पुष ६ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा

सामाजिक सुरक्षा कोषमा समेटिंदै अनौपचारिक, स्वरोजगार र विदेशिएका श्रमिक, के – के छन् सुविधा ?

काठमाडौं,पुस ६ । अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौं श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक, स्वरोजगार