अर्थ

अनुत्पादक क्षेत्रको कर्जा घटाउन बैंकहरूलाई दबाब

काठमाडौं,फागुन १५ । बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुत्पादक मान्दै आएका क्षेत्रको कर्जा प्रवाह घटाउन दबाब परेको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, व्यक्तिगत सवारीसाधन खरीद, रियल

युक्रेनको साटो अस्ट्रेलियाबाट मगाउन थालियो तोरी

विराटनगर,फागुन १५ । युक्रेनमाथि रूसी आक्रमणले विश्वको अर्थ व्यवस्थामा असर परेसँगै नेपालमा समेत प्रभाव देखिएको छ । युक्रेनबाट आयात हुने सूर्यमुखी र भटमासको मूल्य प्रतिटन ३० देखि ६० डलर बढेको

युक्रेनमाथि रुसी हमलापछि यसकारण बढ्न थाल्यो गहुँ, तेल र मकैंको मूल्य

एजेन्सी, फागुन १४ । रुसले युक्रेनमाथि हमला गरेपछि विश्व अर्थतन्त्रमा कम्पन आएको छ । विश्वभर महङ्गी बढ्न थालेको छ । पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुस र

पैसा बालेर आगो ताप्न चाहनुहुन्छ ? राष्ट्र बैंकले पुरा गर्दै छ तपाईंको सपना !

काठमाडौं,फागुन १४ । तपाइँले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनका लागि ब्रिकेट त अवस्य नै बाल्नुभयो होला । तर नोटबाट पनि ब्रिकेट बन्छ भन्ने

एमसीसी छल्दै अर्थमन्त्री

काठमाडौं,फागुन १३ । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् ।  गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश

नेपाल–भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

काठमाडौं,फागुन १३ । वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो

सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौँ, फागुन १२ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । सुनको अघिल्लो दिन प्रतितोला रु ९६ हजार

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं,फागुन ११ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख

सात महिनामा १० खर्ब नाघ्यो नेपालको व्यापार घाटा

काठमाडौं, फागुन ११ । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस