अर्थ

कुखुराको मूल्य घटेपछि दाङका किसान आन्दोलित

साझापथ संवाददाता दाङ,साउन ३० । ब्रोईलर कुखुराको मूल्य घटेपछि दाङस्थित देउखुरीका किसान आन्दोलित बनेका छन् । देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य

काठमाडौंको सुन्धारामा रहेका अस्थायी पसल हटाइयो

काटमाडौं साउन २९ । काठमाडौंको सुन्धारामा रहेका अस्थायी व्यापारीक संरचनाहरु बिहीबार हटाइएको छ । महानगरपालिकाले विना अनुमति संरचना बनाएको भन्दै संरचना भत्काउन शुरु गरेपछि व्यापारीहरुले अवरोध गरेका थिए । आफुहरुले

कर्मचारीमा कोरोना भेटिएपछि दुईवटा बैंक सिल

बर्दिया साउन २९ ।बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित संचालित बैंकका कर्मचारीमा कोरोना भाइरस देखिएपछि बैंक सिल गरेको छ । समाचार अनुसार मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन इन्टरनेशनल बैंक

नेपाली बजारमा फेरि बढ्यो सुनको मूल्य, आज कति ?

काठमाडौं साउन २९ । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला ६ हजार २०० रुपैयाँले घटेको पहेँलो धातुको मूल्य बिहीबार भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी

सुनको भाउमा ऐतिहासिक गिरावट, अब प्रतितोला ९५ हजार ४ सय

काठमाण्डाै,साउन २८ । लगातार उकालो लागेको सुनको मूल्य बुधबार भने ह्वात्तै घटेको छ । तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ बुधबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा

कोरोना कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड ४६ लाख जम्मा

काठमाडौं साउन २७ । नेपाल बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ जम्मा गरेको छ । नेपाल सरकारले चालेका कदममा

पानीको अधिकतम खुद्रा मूल्य तोकियो, अब एक बोतलको मात्र १६ रुपैयाँ

काठमाडौं साउन २६ । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । एक कार्यक्रमका बीच विभागले पिउने पानीको मूल्य सार्वजनिक भएको

सुन तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडौं साउन २५ ।आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ९ सय रुपैयाँले घटेर आज १ लाख

बिदेशमा बिचल्ली

काठमाडौं, २५ साउन । वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली कामदार पारि श्रमिक नपाएर बिचल्लीमा परेका छन्। कोरोनाका कारण रोजगारी गुमेका धेरैलाई साँझ–बिहान हातमुख जोड्न पनि धौधौ परिरहेको छ। कुवेतमा कार्यरत