
काठमाडौं, माघ २७ । लगानी बोर्डले नेपालमा युरिया मल कारखाना खोल्नसक्ने प्राविधिक विषयको तुलनात्मक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । छ महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो ।

काठमाडौं,माघ २७ । निर्जीवन बीमामा बागमती प्रदेशको व्यवसाय सबैभन्दा बढी देखिएको छ । कुल निर्जीवन बीमा व्यवसायमा बागमती प्रदेशको मात्रै दुई तिहाइभन्दा बढी अंश देखिएको बीमा समितिको एक तथ्यांकले देखाएको

काठमाडौं,माघ २७ । नेपालले मानव पूँजी विकासमा महत्त्वपूर्ण प्रगति गरे तापनि स्वास्थ्य, शिक्षा र सामाजिक संरक्षणको क्षेत्रमा अझै ठूला चुनौती रहेको विश्व बैंकले औंल्याएको छ । कोभिड–१९ संकटले ती क्षेत्रको

काठमाडौं,माघ २७ । आयातमा कडाइ गर्दा पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ । आयातकै कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तुको आयात गर्न प्रतीतपत्र

काठमाडौं,माघ २७ । बढ्दो शोधनान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट सामान आयातमा थप कडाइ गरेको छ । बुधवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै

काठमाडौं,माघ २७ । बजेटबाहिर गएर रकम माग्ने विगतको प्रवृत्ति डरलाग्दो रूपमा बढ्दै गएको छ । जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यक्रममा रकम खर्च गर्न छाडेर अधिकांश निकाय तथा मन्त्रालयहरूले

काठमाडौं,माघ २६ । स्रोत नखुलेको ७० लाखसहित एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजु काठमाण्डौको संयुक्त टोलीले ठ्रलो परिणामको स्रोत नखुलेको रकमसहित

काठमाडौं, माघ २६ । सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार

काठमाडौं, माघ २६ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको