अर्थ

यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने

काठमाडौं असोज २५ । यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण

चिनी उद्योगबाट पाउनुपर्ने भुक्तानी मिलाइदिन माग गर्दै किसानहरुद्वारा संसदीय समितिमा ज्ञापनपत्र

रौतहट असोज २५ । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

वालेटबाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने

काठमाडौं असोज २५ । विद्युतिय माध्यम वालेटबाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन

सुनको भाउ फेरि उकालो चढ्यो, तोलाको तोलाको ९४ हजार ८ सय रुपैयाँ

काठमाडौं असोज २३ । शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बिहीबार तोलामा

नुवाकोटमा तीव्र अनुगमन, ५ औषधि पसललाई २ लाखका दरले जरिवाना

नुवाकोट असोज २३ । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला

कोरोना प्रभावित सबैभन्दा बढी अनौपचारिक क्षेत्र: विश्व बैंक

काठमाडौं,असोज २३ । कोरोना महामारी लामो समयसम्म रहिरहँदा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा देखिएको विश्व बैंकले निष्कर्ष निकालेको छ । बिहीवार विश्व बैंकले दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक

नेपालको आर्थिक वृद्धिदर सन २०२१ मा ०.६ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं असोज २२ । नेपालको आर्थिक वृद्धिदर सन २०२१ मा ०.६ प्रतिशतमा झर्ने विश्व बैंकले अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक

सापटीको मल ल्याउन अझै २ महिना लाग्ने

काठमाडौं, असोज २२। सरकारले बंगलादेशसँग सापटीमा लिने भनिएको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन अझै २ महीना लाग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा

चाडपर्व नजिकिएसंगै काठमाडौंका बजार अनुगमनमा तीव्रता

काठमाडौं असोज २१ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ।  महानगरपालिकाले दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरू विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिँदै