
काठमाडाैं,मंसिर १५। नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगमले साेमबार बिहान १ बजेदेखि लागु हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएकाे हाे । नयाँ मूल्य अनुसार पहिलो वर्गका

काठमाडौं,मंसिर १४ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका

काठमाडौं,मंसिर १४। साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँ बढेकाे हाे । नेपाल

काठमाडौँ,मंसिर १४। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन

काठमाडौँ,मंसिर १४।नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४

काठमाडौं,मंसिर १२। नेपाली बजारमा सुनकाे मूल्य ताेलाकाे २ लाख ५० हजार रूपैयाँ नाघेकाे छ । बिहिबार ताेलमा ४०० रूपैयाँ घटेकाे सुनकाे भाउ शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेकाे छ । नेपाल

काठमाडौँ,मंसिर १२।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा

गोरखा,मंसिर ११। धार्चे गाउँपालिकामा किवी उत्पादन बढे पनि बजारसम्म पुर्याउन नसक्दा किसान संकटमा परेका छन्। आठ वर्षदेखि व्यावसायिक खेती हुँदै आएको रुञ्चेतमा १८ किसानले एकदेखि १२ रोपनीसम्म किवी लगाइरहेका छन्।

काठमाडौं,मंसिर ११ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो