अर्थ

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नजिक पुग्यो

काठमाडौं,साउन २१ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। एकैदिन तोलामा ८ हजारले बढेर सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका

अदुवा प्रतिकिलो २३० रुपैयाँ, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ,साउन २१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो

मागअनुसार ग्यास आपूर्ति गर्न नसकेको निगमको स्वीकारोक्ति

काठमाडौं,साउन २१ । नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यास आपूर्ति गर्न नसकेको स्वीकार गरेको छ। निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले उपभोक्ताको अस्वाभाविक माग बढेकाले समस्या भएको

आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ५० पैसा

काठमाडौं,साउन २१ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५०

नुवाकोटका बजारमा छड्के अनुगमन, गुणस्तरहीन वस्तु बिक्री नगर्न व्यवसायीलाई चेतावनी

नुवाकोट,साउन २१— बजारमा गुणस्तरहीन वस्तु बिक्री वितरण भइरहेको गुनासो बढेपछि नुवाकोटका विभिन्न बजारमा छड्के अनुगमन गरिएको छ। संयुक्त बजार अनुगमन टोलीले विदुर नगरपालिका–२, ४ र ९ का विभिन्न किराना पसल

सुनको मूल्य तोलामा चार हजार दुई सयले बढ्यो

काठमाडौँ,साउन २० — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपियाँले बढेर दुई लाख ८८ हजार रुपियाँ

हवाई भाडा बढ्यो, काठमाडौँ–धनगढीको टिकट ८८० रुपैयाँ महँगियो

काठमाडौं,साउन २० । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक हवाई भाडा वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धनको मूल्यअनुसार हवाई भाडामा लाग्ने इन्धन शुल्क

घिरौँला प्रतिकिलो रु ४०, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ,साउन २०। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय)

केही दिनमै एलपी ग्यास आपूर्ति सहज हुने, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौँ,साउन २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह तथा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र