अर्थ

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया : छनोट समिति नयाँ बनेसँगै प्रक्रिया अघि बढ्यो

काठमाडौं,पुस १६ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि पुनः आवेदन खुला भएको छ । विवादास्पद बनेको यसअघिको समितिलाई सरकारले रद्द गर्दै नयाँ बनाएसँगै नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले

१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर,पुस १६ । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको

हिमपातको असर : केरुङतर्फको आयात प्रभावित

काठमाडौं,पुस १६ । बुधवार बिहानदेखि लगातार भएको हिमपातका कारण केरुङबाट रसुवागढीतर्पm आउने कन्टेनर बाटोमै रोकिएका छन् । नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान हिमपातका कारण लोड गर्न सकिएको छैन

माग बढ्दा वितरण प्रणाली अस्तव्यस्त

काठमाडौं,पुस १६ । देशभर चिसो बढेसँगै विद्युत्को माग उच्च हुँदा प्रणालीले धान्न नसकेपछि आपूर्ति प्रणाली नै प्रभावित बनेको छ । विद्युत् माग बढेपछि ट्रान्सफरमरको तार जल्ने, प्mयुज उड्ने र कन्डक्टरहरू

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

अगाडि बढ्यो प्रारम्भिक प्रक्रिया काठमाडौं,पुस १६ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि

यस्तो छ आजको सुनचाँदी कारोबार

काठमाडौं,पुस १५ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५००

‘आर्थिक मन्दी र ओमिक्रोन त्रासले चितवनमा आएनन् पर्यटक’

चितवन,पुस १५ । हरेक नयाँ अंग्रेजी वर्षको पूर्व सन्ध्यामा चितवनका होटल भरीभराउ भएपनि यसपटक भने पर्यटकको न्यून उपस्थिति रहेको छ ।  सौराहा तथा चितवनका अन्य पर्यटकीय गन्तव्यमा पनि पर्यटकको उपस्थिति

स्रोतको कमीले बजेट तथा योजना कार्यान्वयनमा समस्या

हेटौंडा,पुस १५ । राष्ट्रिय योजना आयोगले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यान्वयनमा समस्या हुने गरेको बताएको छ । सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य

विद्युत् खपत बढ्यो, प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा सकस

काठमाडौं, पुस १४ ।  चिसो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ । वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्ने भन्दा धेरै