
व्यापारघाटा अन्य नाकाको तुलनामा कम विराटनगर ,मंसिर १७ । प्रदेश नं. १ को प्रमुख नाकाका रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट ५ वर्षमा ५ अर्ब ४० करोड मूल्य बराबरको निकासी वृद्धि

काठमाडौं,मंसिर १७ । विकासमा पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । कर्णाली प्रदेशका जिल्लामा बिजुली

काठमाडौं,मंसिर १७ । नेपाल उद्योग वाणिज्य महासंघले निजीक्षेत्रको पूँजीलाई अधिकतम लाभ हुने गरी परिचालन गर्न सरकारसँग माग गरेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई हालै भेट गरी महासंघको

रसुवा,मंसिर १७ । निर्माण सम्पन्न गर्ने समय आधा सकिँदासम्म पनि स्याफ्रुबेंसी–रसुवागढी सडक शुरु हुन सकेको छैन । चीन सरकारले निर्माण गर्ने सो सडक कोभिडका कारण निर्माण शुरु हुन नसकेको हो

काठमाडौं, मंसिर १६ । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको

काठमाडौं,मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महीनादेखि थन्किएका दुई थान रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न

काठमाडौं,मंसिर १५ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको

कर्जामा तथ्यांकीय चलखेलदेखि सहुलियत कटौतीसम्म काठमाडौं,मंसिर १५ । सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा कृषिक्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र भन्दै अनिवार्य कर्जा लगानीको व्यवस्था गरे पनि व्यवहारतः तथ्यांकीय चलखेल बढी भएको उद्यमीहरूले

राजस्वमा इन्धन र सवारीसाधनको योगदान दुई तिहाइ वीरगञ्ज,मंसिर १५ । आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो