अर्थ

बजेट कार्यान्वयनमा अर्थमन्त्रीको सक्रियता

काठमाडौं,असोज १२ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गरी वर्तमान सरकारले ल्याएको बजेटलाई सही रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । समयमै

उत्तरी नाकाबाट १५ हजार मेट्रिकटन रासायनिक मल ल्याइँदै

काठमाडौं,असोज १२। तरकारी बालीका लागि अहिले भइरहेको रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि मल अभाव हुन नदिन सरकारले उत्तरी नाका तातोपानीबाट १५ हजार मेट्रिकटन (मेटन) रासायनिक मल ल्याउने

पहिलो दिनमै ४ लाख ५३ हजारभन्दा बढीले भरे बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ

काठमाडौं,असोज ११ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ४ लाख ५३ हजार ७७८ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार साँझ ५ बजेसम्म यी

नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला

नुवाकोट,असोज ११ । बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सोमबार (असोज ११ गते) कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन खुला

सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं,असोज ११ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक

विनिमय दर प्रणाली सुधार : प्रतिवेदनका सुझाव कार्यान्वयन कठिन

काठमाडौं,असोज ११  । नेपालमा २०४९ देखि जारी विनिमय दरसम्बन्धी नीति सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै यसको सुधार हुनुपर्नेमा योजना आयोगले गराएको एक अध्ययनले देखाएको छ । तर, अध्ययन प्रतिवेदनअनुसार खुला बजारमा

जलविद्युतलाई हकप्रद निष्कासन गर्न कडाइ

काठमाडौं,असोज ११ । विद्युत्सम्बन्धी कम्पनीहरूले जथाभावी रूपमा हकप्रद शेयर निष्कासन गर्न थालेपछि विद्युत् नियमन आयोगले त्यसलाई कडाइ गरेको छ । आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका,

काँकडभिट्टा–इनरुवा रेल : ठेक्का रद्द भएको १ वर्षसम्म पनि भएन जग्गा प्राप्ति

काठमाडौं,असोज ११ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको पहिलो खण्ड काँकडभिट्टा–इनरुवाको ठेक्का रद्द भएको १ वर्षभन्दा बढी भइसक्दासमेत साइट क्लियर तथा जग्गा प्राप्तिमा उल्लेख्य काम हुन सकेको छैन । १०६ किलोमीटर (किमी)

व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन

म्याग्दी,असोज ११ । म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट सञ्चालन गर्न थालेपछि भेडापालनले पनि व्यावसायिक रूप लिँदै गएको