
काठमाडौं,चैत ६ । सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज

काठमाडौं,चैत ४ । मुलुकमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४२ महीनाकै कम देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा मुद्रास्फीति २ दशमलव ७० प्रतिशतमा सीमित रहेको छ । यसअघि सबैभन्दा कम मुद्रास्फीति

काठमाडौं,चैत ४ । भारतले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्यविधि ल्याएपछि नेपालले पनि सोहीसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले फागुन १४ गते (फेबु्रअरी २६ तारीख) मा

विराटनगर,चैत ४ । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । शुक्रवार उद्योग संगठन मोरङको ४८औं साधारणसभाको उद्घाटन

काठमाडौ,चैत ३ । नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई

काठमाडौँ, चैत ३ । सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । आज मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। व्यवसायी महासंघका अनुसार यस

काठमाडौं,चैत ३ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८

काठमाडौ,चैत २ । आज सुनको मूल्य नेपाली बजारमा स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुन स्थिर रहदै प्रतितोला ८६ हजार ६ सयमा कारोबार भईरहेको तथा

काठमाडौँ, चैत १ । स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा रु ४०० ले वृद्धि भएको हो । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा