अर्थ

खपत बढाउन प्रोत्साहन हुने गरी नयाँ विद्युत् महसुल दर

काठमाडौं,कात्तिक ११ । विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल

चितवनमा सवारीसाधनको कारबाहीबाट ७६ लाखभन्दा बढी राजस्व संकलन

चितवन,कात्तिक ११ । चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ट्राफिक प्रहरी कार्यालय, चितवनले ८ हजार ४६७ ओटा सवारीसाधनलाई कारबाही गरेको छ, जसको जरीवानाबापत कार्यालयले ७६ लाख ७७ हजार रुपैयाँ

चिनीको मूल्यमा मनपरी

काठमाडौं,कात्तिक ११ । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू

निक्षेप संकलन र कर्जा प्रवाह रोकियो

निक्षेप २० अर्बले घट्यो काठमाडौं,कात्तिक १० । बैंकहरूको अपेक्षाविपरीत दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ । दशैंपछि अर्थात् कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूको कुल निक्षेप नै झन्डै

मुख्य नाका वीरगञ्ज : वैदेशिक व्यापार दोब्बर, सवारी र इन्धन आयात बढ्यो

वीरगञ्ज,कात्तिक १०। कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा

५ लाख परिवारलाई ५ अर्ब बाँड्न बाटो खुला

काठमाडौं,कात्तिक १०। सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत

तत्काल केही कदम उठाउनुपर्ने देखियो : राष्ट्र बैंक काठमाडौँ,कात्तिक ९ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

काठमाडौं,कात्तिक ८ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ

सुनको भाउ बढ्यो

काठमाडौँ,कात्तिक ८ । सुनको मूल्य तीन सयले बढेको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार १०० मा कारोबार भएकोमा सोमबार ३ सय बढेर ९२ हजार ४०० पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी