अर्थ

के कति छ सुनचाँदीको मूल्य ?

काठमाडौ,जेठ १२ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार २ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । मंगलबार तोलाको ९३ हजार ५

जापानमा रहेका नुवाकोटका नागरिकद्वारा त्रिशूली अस्पताललाई आईसीयू बेडका लागि सहयोग संकलन

जापान जेठ १२ । त्रिशूली अस्पताललाई आईसीयू बेड प्रदान गर्न नुवाकोट समाज जापानले सहयोग संकलन सुरु गरेको छ । कोरोना हटस्पट बन्दै गएको नुवाकोटमा जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवनमा दीर्गकालीन

बैंकलाई शेयर लगानीमा कडाइ

लघुवित्तको शेयरमा लगानी गर्न निषेध काठमाडौं,जेठ १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा

रासायनिक मलको मूल्य बढ्यो

बजेट अपुग हुने साल्ट ट्रेडिङको भनाइ काठमाडौं ,जेठ १२ । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो ।

घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौ,जेठ ११ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

शेयर कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौं,जेठ ११ । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो

डेढ अर्बको कृषि बजेट ल्याउँदै वाग्मती प्रदेश

काठमाडौं,जेठ ११ । वाग्मती प्रदेशले आगामी आर्थिक वर्ष  (आव) २०७८/७९ का लागि १ अर्ब ५० करोड रुपैयाँको कृषि बजेट ल्याउने तयारी गरेको छ । यो कुल बजेटको ५० प्रतिशत हो

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौँ,जेठ १० । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा

अध्यादेशबाट बजेट ल्याउने तयारी

आपत्कालीन बजेटबारे संविधान अस्पष्ट काठमाडौं,जेठ १० । सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताउनुभयो