अर्थ

नेप्से साढे पाँच अंकले बढ्यो, ४ अर्बभन्दा धेरेको कारोबार

काठमाडौं पुस १४ । शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेप्से पाँच दशमलव ५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ बिन्दुमा पुगेको हो । आज निर्जीवन

धानको उत्पादन बढ्यो

काठमाडौं, पुस १४। नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुक्तानी हुने

काठमाडौं, पुस १४ । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा

सरकार र आन्दोलनरत उखु किसानबीच ४ बुँदे सहमति

उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति

सोमबार सुनको भाउमा उच्च बढोत्तरी

काठमाडौं पुस १३ । पुसयता सामान्य उतारचढाव हुँदै आइरहेको सुनको भाउमा सोमबार भने उच्च बढोत्तरी देखिएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९००

भूमिसम्बन्धि नियमावली पटकपटक संशोधन किन?

काठमाडौं, पुस १३ । भूमिहीनलाई जग्गा बाँड्न भन्दै सरकारले भूमिसम्बन्धी नियमावलीलाई पटकपटक संशोधन गरेको छ ।पछिल्लो समय मङ्सिरमा मात्रै सरकारले नेकपाका नेता देवी ज्ञवाली अध्यक्षताको भूमिसम्बन्धी समस्या समाधान आयोगको सिफारिशमा

सुनचाँदीको मूल्य आइतबार कति ?

काठमाडौं पुस १२ । पछिल्ला केही दिन घटबढ भइरहेको सुनचाँदीको मूल्य आइतबार भने स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार २००, तेजावी

प्रतिनिधिसभा भंग: विकास निर्माणका दर्जनौं विधेयक रोकिए

काठमाडौं, पुस १२ । सरकारले गत साता प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाखमा चुनाव गर्ने घोषणा गरेसँगै लगानी तथा विकासमैत्री दर्जनौं कानून निर्माण प्रभावित भएको छ । संसद् सचिवालयका अनुसार अहिले

सुनको भाउमा सामान्य वृद्धि

काठमाडौ,पुष ११ । शनिबार नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि भएको छ। शनिबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको