
नेपालको अहिलेसम्मको ठूलो बैंक बन्ने काठमाडौं,वैशाख ३१ । लामो समयदेखि छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्ततः मर्जरमा जान सहमत भएका छन् । दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज

चितवन,वैशाख ३० । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राति वर्षासहित आएको हावाहुरीले केराखेतीमा लाखौंको क्षति भएको छ । पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनी लगायतको क्षेत्रमा लगाइएको केराखेतीमा क्षति पुगेको हो ।

चितवन, बैशाख २९ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य

काठमाडौं,वैशाख २९ । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो

काठमाडौ,वैशाख २८ । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य आज मंगलबार तोलामा तीन सयले बढेको हो । महासंघका अनुसार आजका

काठमाडौं,वैशाख २८ । सरकारी अनुदानको चिनी किन्ने तथा बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिएको ६ महीना भइसक्दा पनि सरकारले किन्ने अनुमति दिएको छैन । किन्ने अनुमतिका लागि

कोरोना महामारीबीच सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको अन्तिम तयारीमा जुटिरहेको छ । अबको दिनमा बजेटमार्फत सरकारले लिनुपर्ने नीति, पुनरुत्थानका कार्यक्रमका साथै चालू बजेटको कार्यान्वयन अवस्थाबारे नेपाली कांग्रेसका वरिष्ठ

राहत, कार्यक्रमको उचित व्यवस्था नहुँदा श्रमिकहरूको अवस्था बेहाल बन्दै काठमाडौं,वैशाख २७ । कोरोना महामारी बढ्दै जाँदा रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशका ६३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा

काठमाडौ,वैशाख २६ । सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि