अर्थ

चार महिना अवधिमा ४५ हजार नेपाली विदेशिए

काठमाडौं, पुस ८ । स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी

शेयर बजार ९५ अंकले बढ्यो

काठमाडौं पुस ७ । मंगलबार सेयर बजार परिसूचक नेप्से ९५.४६ अंकले बढेको छ। बढेको बजार २०६१.४१ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स १५.१८ अंकले बढेर ३९१.७४ विन्दुमा उक्लेको छ। २०५

मंगलबार घट्यो सुनको मूल्य

काठमाडौं पुस ७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य मंगलबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सबै पैसा लिएर मात्रै गाउँ फर्कन्छौ: उखु किसान

काठमाडौ,पुष ७ । उखु किसानको एक साता लामो आन्दोलनपछि उखु मिल मालिकहरुले बक्यौता भुक्तानी सुरु गरेका छन् । अघिल्लो आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलनरत किसानमा बक्यौता पाउने आशा बढे पनि उनीहरु

कृषिका लागि विश्व बैंकले दिने भयो नौ अर्ब ५० करोड

काठमाडौं, पुष ७ । दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग नौ ९ अर्ब ५० करोड रुपैयाँ ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता

किसानको उखुको मूल्य दिन मानवअधिकार आयोगबाट आग्रह

काठमाडौं पुस ६ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम

सुनको मूल्य उकालो लाग्यो

काठमाडौं पुस ६ । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन

जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलर बजेट प्रस्तुत

एजेन्सी, पुष ६ । सन २०२१ का लागि जापानको मन्त्रिपरिषदद्वारा सोमबार प्रस्तुत १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट सरकारले स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मविरुद्ध मुद्दा दायर

काठमाडौं पुस ६ । चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले कारबाहीका लागि अदालतमा मुद्दा दायर