खेलकुद

एनपीएल: जनकपुरको लगातार चौथो जित

काठमाडौँ, मङ्सिर २३ । रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा

एनपीएल: आज दुई खेल हुँदै

काठमाडौ,मंसिर २३ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल

एनपीएल: शनिबारको दोस्रो खेलमा कर्णाली याक्स ७ रनले विजयी

काठमाडौं,मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्स ७ रनले विजयी भएको छ ।  १३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किंग्स कर्णालीका नन्दन यादवको कसिलो

कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानले जित्यो

धरान,मंसिर २२ । सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि

लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससंग ४५ रनले पराजित

काठमाडौं,मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससंग पराजित भएको छ । यो लुम्बिनीको लगातार तेस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएकोे खेलमा

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँको लज्जास्पद हार

काठमाडौं,मंसिर २० । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य

जनकपुरको लगातार तेस्रो जित

काठमाडौ,मंसिर २० । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । 

यु–१९ एसिया कप : नेपालको अफगानिस्तानमाथि सान्त्वना जित

काठमाडौ,मंसिर १८ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ  । यसअघिनै समूहचरणबाट बाहिरिएको नेपालले आफ्नाो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स

एनपीएलमा जनकपुर बोल्डको लगातार दोस्रो जित

काठमाडौं,मंसिर १८ । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्डले लगातार दोस्रो जित हासिल गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा  सोमवार सम्पन्न दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले