खेलकुद

चेल्सी एफए कपको उपाधि नजिक

काठमाडौं । आइतबार म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको उपाधि नजिक पुगेको छ । चेल्सीले अब फाइनलमा अर्को लन्डन क्लब आर्सनलसँग खेल्नेछ ।

खेलकुदलाई प्राथमिकतामा राख्‍न कर्मचारी संघको आग्रह

काठमाडौं ४ साउन । खेलकुदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आग्रह गरेको छ । राज्यका लागि खेलकुदको आवश्यकता

स्पेनिस ला लिगको उपाधी रियल म्याड्रिडले चुम्यो

एजेन्सी,साउन २ । स्पेनिस ला लिगको उपाधी रियल म्याड्रिडले चुमेको छ। बिहीवार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल च्यम्पियन बनेको हो यद्यपि एक खेल अगावै रियल च्याम्पियन

राखेप सदस्य–सचिव पदका लागि निवेदन दिने २७ जना को को हुन् [सूचीसहित]

काठमाडौं १ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट

रियल म्याड्रिडद्वारा ग्रानडा पराजित

एजेन्सी,असार ३० । स्पेनिस ला लिग अन्तर्गत रियल म्याड्रिडले लगातार नवौं जित हासिल गरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २-१ ले पराजित गर्दै शीर्षस्थान हासिल गरेको हो। ग्रानडाको

खेलकुदमन्त्री विश्वकर्मासहितको टोलीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

साझा पथ संवाददाता काठमाडौं २८ असार । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । जिल्ला

बार्सिलोनाद्वारा रियल भालाडो पराजित 

एजेन्सी,असार २८ । बार्सिलोनाद्वारा रियल भालाडोलाई पराजित गरेको छ   स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा रियल भालाडोलिडलाई पराजित गरेको हो । बार्सिलोनाले भालाडोलिडलाई  १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ

सेनालाई एन्फाको सहयोग

साझापथ संवाददाता काठमाडौ,असार २६ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउन १४ लाख ५६ हजार मूल्य रुपैयाँ बराबरको सहयोग सामग्री प्रदान

जमैकाबाट सन्दीप लामिछानेले सीपीएल भिड्ने

काठमाडौ, असार २३ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) जमैका तलावाजबाट भिड्ने भएका छन् । कोरोनाको कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका