खेलकुद

भोलिदेखि प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता सञ्चालन हुने

नुवाकोट, फागुन १२। “शिवपुरीको शान, युवा खेलाडीको पहिचान” भन्ने मुल नाराका साथ  श्री शेराबगर विकास समाजले आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता २०७८ भोलिदेखि हुने भएको छ । शिवपुरी

अधुरै रह्यो नेपालको विश्वकप खेल्ने सपना

काठमाडौँ,फागुन १० । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको अल अमेरातमा

विश्वकप छनोट : फिलिपिन्समाथी नेपालको जीत

काठमाडौं,फागुन ७ । ओमनमा जारी टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो

फिलिपिन्सविरुद्धको खेलमा कुशलको अर्धसतक

काठमाडौं, फागुन ७ । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्धको ब्याटिङ गर्दैछ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक पुरा गरेका

कमलले लिए दोस्रो विकेट, नेपाललाई नवौं सफलता

काठमाडौं, फागुन ६ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले नौंवौं सफलता हात पारेको छ । नेपालका लागि कमल सिंह ऐरीले नवौं विकेट लिएका हुन् ।

प्रथम शिवपुरी वडाकप फुटबलको भव्य तयारी

नुवाकोट,फागुन ४ । जिल्लाको शिवपुरी गाउँपालिकामा प्रथम वडाकप प्रतियोगिताको तयारी गरिएको छ । सेराबगर विकास समाजको आयोजनामा हुने प्रतियोगितामा वडागत खेलाडी भिड्नेछन् । यही फागुन १३ गतेदेखि १७ गतेसम्म हुने

नेपाल आयरल्यान्डसँग पराजित

काठमाडौं,फागुन २ । नेपाल आयरल्यान्डसँग पराजित भएको छ । ण्चार देश सम्मिलित टि २० आई सिरिजमा नेपाले दोस्रो हार व्यहोरेको हो । नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।

सन्दीप आइपिएल अक्सनमा बिकेनन्

एजेन्सी,माघ २९ । नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीप अन सोल्ड अथार्त

ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ,माघ २८ । चार देशीय टी- २० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र