पर्यटन

विश्वको सबैभन्दा अग्लो तिलिचोको मैदानमा ऐतिहासिक कुस्ती प्रतियोगिता

मनाङ,मंसिर ११ । विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको तिलिचो ताल (४,९१९ मिटर) मा बुधबार एक ऐतिहासिक कुस्ती प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। हिमाली वातावरणमा सम्पन्न ‘क्लास अफ द टाइटन्स’ कार्यक्रममा

अन्नपूर्ण आधार शिविरमा अवस्थित ‘पञ्चकुण्ड ताल’ चिसोले जम्यो, बरफमा हिँडडुल गर्न पर्यटक आकर्षण

म्याग्दी,मंसिर ६ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसो बढेसँगै पूर्ण रूपमा जमेर बरफको सतह बनेको छ। ताल जमेर एक ढिक्का भएपछि बरफमाथि मानिस हिँडडुल

छिट्टै इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,कात्तिक २८ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इजरायलमा रहेको इञ्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिनुभएको छ । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई बिहीबार

सुनसान गाउँमा जीवन फर्काउँदै भीमफेदीका १९ वर्षिय प्रतीक नेपाल, होमस्टे व्यवसायको पर्यटन सम्भावना

मकवानपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सुपिङ गाउँ वर्षौंदेखि बसाइँसराइका कारण सुनसान बन्दै गएको थियो । विदेशिन थालेका युवाहरू, बन्द घरहरू, बाँझा खेतबारी र कम हुँदै गयो गाउँको चहलपहल ।

‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

काठमाडौं,कात्तिक २३ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार शनिबार साँझ

धार्मिक तथा ऐतिहासिक नमोबद्ध मेला

काभ्रे,कात्तिक १९ । कार्तिक पूर्णिमाका दिन काभ्रे जिल्लाको नमोबद्ध नगरपालिका ११ स्थित नमो बुद्धमा ऐतिहासिक एवं धार्मिक स्थल समेत रहेको नमो बुद्धमा कार्त्तिक पूर्णिमा लागेको छ । आफ्ना पुर्खाहरूको स्मरण

दोलखामा हिमपहिरो : तीन जनाको मृत्यु आठ जना बेपत्ता

दोलखा,कात्तिक १८ — दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको भीषण हिमपहिरोमा परेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। आठ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरीले जनाएको छ। हिमपहिरोमा

तीन विमानस्थलमा उडान स्थगित, माउन्टेन फ्लाइट पनि रोकिए

काठमाडौं,कात्तिक १५ । लगातारको मौसम खराबीले देशभर हवाई यातायात प्रभावित भएको छ । बाक्लो बादल र कम दृश्यता कारण शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ ।

भिजिट भिसा प्रक्रिया सहज बनाउँदै सरकार, छबुँदे कार्यविधि खारेज

काठमाडौं,कात्तिक १५ । सरकारले अध्यागमन प्रशासनमा सुशासन र व्यावसायिकता वृद्धि गर्ने उद्देश्यसहित भिजिट भिसासम्बन्धी हाल लागू भएको छबुँदे कार्यविधि खारेज गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले विसं