
काठमाडौँ,असोज २२ I शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१

दमौली (तनहुँ),असोज २१- तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन

हुम्ला,असोज १६- हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो ।

काठमाडौं,असोज १६ । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ पर्यटक

मनाङ,असोज १५ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये थप आठ जनाको शव आज भेटिएको छ। यससँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको

ताप्लेजुङ, असोज १२। ताप्लेजुङको सुकेटार विमानस्थलमा झण्डै चार महिनापछि पुनः नियमित उडान सुरु भएको छ। मौसममा सुधार आएसँगै नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले सोमबार १३ जना यात्रु लिएर सुकेटार विमानस्थलमा

सोलुखुम्बु,असोज १०- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला

काठमाडौँ,असोज ८ — फ्लाई दुबईले सुरु गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको फ्लाई दुबईको जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। एक सय

कास्की,असोज ७— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले नियमित उडान सुरु