पर्यटन

मुक्तिनाथमा धार्मिक पर्यटकको घुइँचो, स्याउले बजार पाउने स्थानीयको आस

गण्डकी,असोज ६ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषत: प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्

सोह्र जनाले चढे मनासलु

काठमाडौ,असोज ४ । शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ

भारतको वाराणसीमा बुद्ध एयरले थप्यो उडान

काठमाडौं,असोज ३। निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान

आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

ढोरपाटन (बागलुङ),असोज ३ । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी

पोखरा र भैरहवा विमानस्थलबारे भारतलाई ‘कन्भिन्स’ गर्न सरकार किन भयो असफल ?

काठमाडौँ,असोज १ । सर्वोत्कृष्ठ विकल्प ठानिएको निजगढमा विमानस्थल नबनाएर ऋणको पैसाले तयार पारिएका दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । सरकारले ६१ अर्ब रुपैयाँ खर्च गरेर भैरहवा

मनकामना केबुलकार असोजबाट सञ्चालनमा आउने

काठमाडौ,भदौ २६ । मनकामना केबलकार असोज १ गतेबाट पुन नियमित रूपमा सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरोन्नति गरी

नागरिक उड्डयन प्राधिकण विभाजन गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश हुने

काठमाडौं,भदौ २५ । नागरिक उड्डयन प्राधिकणलाई सेवा प्रदायक र नियामक गरी दुई निकायमा विभाजन गर्ने प्रमुख उद्देश्य सहित तयार पारिएको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश हुने भएको छ ।  संस्कृति पर्यटन

गत महिना ७२ हजार ७१९ पर्यटक नेपाल आए

काठमाडौं,भदौ १८ । गत वर्षको अगष्ट महिनाको तुलनामा यस वर्षको सोही महीनामा विदेशी पर्यटकको नेपाल आगमन बढेको छ । तर, अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या महामारीअघिको अवस्थामा पुग्न भने अझै

कास्कीको अन्नपूर्णबाट दुई पर्यटक सम्पर्कविहीन

लेखनाथ,भदौ ११ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन्  । उनीहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै