
काठमाडौं,पुस २१। नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन धेरै नटिक्ने दाबी गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्

काठमाडौं, पुस १९ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र

काठमाडौं,पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत

काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे कुनै निर्णय गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार र आइतबार

काठमाडौं,पुस १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सही समयमा सही निर्णय गर्न नसक्दा पार्टी सरकारबाट बाहिरिनु परेको बताएका छन् । शनिबार एक टेलिभिजनको कार्यक्रममा उनले निर्वाचन

काठमाडौं,पुस १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस्ताे

हेटौंडा,पुस १३ । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणना अनुसार दलको नेतामा लामा विजयी भएको कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु

काठमाडौं,पुस १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन् । उनी शपथ खानुभन्दा

काठमाडौं,पुस १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् । कांग्रेसजस्तो लचिलो पार्टीलाई