
विराटनगर,पुस २६। प्रदेश १ मा मुख्यमन्त्रीमा एमालेका हिकमत कार्कीले शपथ लिएका छन । उनले तीन जना मन्त्रीको पनि शपथ गराएका छन । यो सँगै कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रीमण्डल गठन

काठमाडौं,पुस २५। बागमती प्रदेशको मुख्यमन्त्रीको लागि ७० सांसदको समर्थन सहित माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम वागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नियुक्त भएका छन् । । प्रदेश प्रमुखको कार्यालय

काठमाडौं,पुस २५ । मंसिर ४ को निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधि सभाको आज पहिलो बैठक बसिरहेको छ। आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ

काठमाडौं,पुस २४ । नेकपा (एकीकृत समाजवादी) सरकारमा नजाने भएको छ । संसद सचिवालयलाई पठाएको पत्रमा ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । यो पत्रका आधारमा पनि एककिृत

काठमाडौं,पुस २४ । प्रदेश १ को मुख्यमन्त्री पाएको छ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको हो । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार

काठमाडौं,पुस २३ । नेकपा माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ,

काठमाडाैँ,पुस २३। नेपाली कांग्रेसको संसदीय दलको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । आगामी २६ पुस बिहान पुनः बस्ने गरी सम्पन्न भएको दलको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक

काठमाडाैं,पुस २३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् । शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराका क्रममा संसदका दोस्रो, तेस्रो

काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।