
काठमाडौँ,फागुन ३ । माओवादी केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने भय छ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो

दोलखा,फागुन २ । नेकपा एमालेका नेता एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य दिपक कालिकोटेद्वारा पार्टी परित्याग को घोषणा गरेका छ्न । पछिल्लो समय एमालेका नेता कार्यकर्ताहरु एकपछी अर्को क्रमश पार्टी

बुटवल,फागुन २ । रूपन्देहीका दुई गाउँपालिका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’, उपाद्यक्ष सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार

काठमाडौं,फागुन २ । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको

नुवाकोट,फागुन १ । नेकपा (माओवादी केन्द्र) शिवपुरीले जनयुद्ध दिवस मनाएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा संगठनले विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो । शिवपुरी गाउँपालिका

पाल्पा, फागुन १ । एकीकृत समाजवादी निकट पाल्पा जिल्लाका जनवर्गीय संगठनहरूले एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आईतबार तानसेनको आन्दोलन चोकमा उनिहरुले बिरोध सभा गरेका हुन । कार्यक्रममा

काठमाडौं,फागुन १ । वाग्मती प्रदेशकी उपसभामुख तथा माओवादी केन्द्रकी नेतृ राधिका तामाङले माओवादीलाई प्राप्त आंशिक उपलब्धिको रक्षा गर्न नै चुनौति बढेको बताएकी छिन । नेतृ तामाङले जनयुद्धको २७ औं दिवसको

चितवन,माघ २९ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले चनाखो पूर्वक लागि पर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै

काठमाडौं,माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिबार राजधानी काठमाडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा