राजनीति

ओली निवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं,फागुन ५ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न वालकोट पुगेका छन् ।  वालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक सकिएसँगै देउवा ओलीलाई भेट्न ओली निवास

एकीकृत समाजवादीमा प्रबेशको लहर बढ्दो छ– अध्यक्ष नेपाल

काठमाडौ,फागुन ४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीप्रति जनताको विश्वास, आशा र अपेक्षा बढ्दै गएको बताएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका १ रुपन्देहीका अर्जुन कुर्मीको पार्टी प्रवेश कार्यक्रमलाई

एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दल बैठकको निष्कर्ष

काठमाडौँ,फागुन ३ । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। भोलिको संसद बैठकमा एमसिसी पेश गर्नुपर्नेमा सांसदहरूले

काङ्ग्रेसले गर्यो एमसीसीबारे यस्तो निर्णय

काठमाडौं,फागुन ३ । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

काठमाडौँ,फागुन ३ । माओवादी केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने भय छ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो

एमाले दोलखाका प्रभावशाली नेता एकीकृत समाजबादीमा प्रवेश

दोलखा,फागुन २ । नेकपा एमालेका नेता एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य दिपक कालिकोटेद्वारा पार्टी परित्याग को घोषणा गरेका छ्न । पछिल्लो समय एमालेका नेता कार्यकर्ताहरु एकपछी अर्को क्रमश पार्टी

रूपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश

बुटवल,फागुन २ । रूपन्देहीका दुई गाउँपालिका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’, उपाद्यक्ष सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार

सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौं,फागुन २ । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको

नुवाकोट शिवपुरीमा जनयुद्ध दिवस तथा सहिद परिवार भेटघाट कार्यक्रम सम्पन्न

नुवाकोट,फागुन १ । नेकपा (माओवादी केन्द्र) शिवपुरीले जनयुद्ध दिवस मनाएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा संगठनले विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो । शिवपुरी गाउँपालिका