राजनीति

सकियो कांग्रेस एमाले बैठक, साँझ ७ बजे पुनः बस्ने

काठमाडौं,फागुन १२ । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको बैठक पुनः बस्नेगरि सकिएको छ । प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका

धर्मराउँदै पाँचदलीय सत्ता गठबन्धन

काठमाडौं, फागुन ११ । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको

यथास्थितिमा हामी एमसीसीको पक्षमा छैनौ : अध्यक्ष नेपाल

काठमाडौं,फागुन १० । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु देशको स्वाभिमान उठाउन राजनितिमा लागेको वताएका छन् । सिन्धुपाल्चोर र नुवाकोटवाट पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै अध्यक्ष

एमसिसीमा देउवाको दर्बिलो अडान

काठमाडौं, फागुन ९। देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको

संशोधन र परिमार्जन बिनानै प्रधानमन्त्रीले एमसीसी टेबल गर्नु नेपाली जनताको घोर अपमान

काठमाडौं,फागुन ८ । माओवादी केन्द्रका नेता तथा पूर्व सांसद हितबहादुर तामाङले संशोधन र परिमार्जन बिनानै प्रधानमन्त्री सेरबहादुर देउवाले एमसीसी टेबल गर्नु नेपाली जनताको घोर अपमान भएको बताएका छन् । पछिल्लो

संसद भवन अगाडिको सडक निषेधित क्षेत्र घोषणा

काठमाडौं,फागुन ८ । एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरु बढाइएको छ ।  संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाउनुका साथै बाक्लो रुपमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नुवाकोट आउदै

नुवाकोट,फागुन ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट आउने भएका छन् । प्रचण्ड बिदुर नगरपालिकाको वडा नम्बर  ५ पिपलटारमा नवनिर्मित स्वर्गिय पोष्टबहादुर बोगटीको पुर्ण कदको शालिक अनावरणका लागि

नेकपा समाजवादीकाे बेलकाेटगढी नगर कमिटि गठन

नुवाकोट, फागुन ७ । नेकपा एकीकृत समाजवादी पार्टीको बेलकाेटगढी नगर संगठन कमिटीले आज आयाेजक कमिटी गठन गरेकाे छ। नेकपा एसका नेता नारायण नेपाल जमदारकाे अध्यक्षतामा ३१ सदस्यिय आयाेजक कमिटि गठन

कांग्रेस नेता मेहता एमालेमा प्रवेश

काठमाडौँ,फागुन ७ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेसका हस्तिहरु नेकपा (एमाले)मा प्रवेश गर्न थालेका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कार्यकाल सकिने पूर्वसन्ध्यामा एमाले प्रवेश गरिरहेका बेला सुनसरीको