विश्व

इसराइलले गजामा विद्युत आपूर्ति बन्द गर्यो, पानीको आपूर्ति रोक्ने तयारी

काठमाडौं,फागुन २६ । इसराइलले गजामा विद्युत आपूर्ति बन्द गरेको छ र पानीको आपूर्ति पनि रोक्ने तयारी गरिरहेको छ। यस कदमको पछाडि युद्धविराम लम्ब्याउने र बाँकी रहेका बन्धकहरूको रिहाइको विषयमा हमासले

मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने

क्यानडा,फागुन २६ । क्यानडाको नयाँ प्रधानमन्त्रीको दौडमा लिबरल पार्टीबाट मार्क कार्नी निर्वाचित भएका छन् । वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोका उत्तराधिकारीका रुपमा कार्नी लिबरल पार्टीको नेताका रुपमा छानिएका हुन्  । ट्रुडोले

आइसिसी च्याम्पियन ट्रफीको उपाधी भारतलाई

काठमाडौ,फागुन २६ । भारतले १२ वर्षपछि आइसिसी च्याम्पियन ट्रफी जितेको छ । आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो । भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा

इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु

इक्वेडर,फागुन २३ । इक्वेडरको लागुपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबिच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य

अमेरिकामा हुन लागेको क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर

काठमाडौं,फागुन २३ । फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ । अबको करिब तीन महिनामा

बन्धक रिहा गर्न हमासलाई राष्ट्रपति ट्रम्पको अन्तिम चेतावनी

काठमाडौं,फागुन २२। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिएका छन् । आफुले इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउने यदि आफुले भने जस्तो नगरेमा हमासको एक

श्रममन्त्री भण्डारीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौ,फागुन २० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी

शान्ति सम्झौता भएन भने युक्रेनी नेता सङ्कटमा : अमेरिकी राष्ट्रपति ट्रम्प

ह्वाइट हाउस,फागुन २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ट्रम्पले

जापानमा डढेलो नियन्त्रण गर्न १७ सय अग्निनियन्त्रक परिचालित

काठमाडौ,फागुन १९ । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको