विश्व

दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते

एजेन्सी,चैत ३० । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ । विदेशी यात्रु

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफ्ना पूर्ववकिल विरूद्ध मुद्दा दायर

एजेन्सी,चैत ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएकाे छ । पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै

दश जना अफ्रिकी आप्रवासीको डुबेर मृत्यु, ७२ जनाको उद्धार

एजेन्सी,चैत २९ । सब–सहारा अफ्रिकाबाट युरोप जाने क्रममा भूमध्यसागरीय क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना आप्रवासीको ट्युनिसियाको तटीय क्षेत्रमा डुबेर मृत्यु भएको छ । ट्युनिसियाको दोस्रो शहर स्फ्याक्समा मङ्गलबार भएको

विश्वभर कम्प्युटरको विक्री घट्यो, मारमा एप्पल

एजेन्सी,चैत २८ । विश्वभर Personal Computer (पीसी)को विक्रीमा उच्च कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । विक्रीको यो आकार

सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की

एजेन्सी,चैत २८ । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन्

बंगलादेशकाे बंगबजारमा भीषण आगलागी

एजेन्सी,चैत २१ । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडाैं,चैत १८ । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको

चीनको ‘कर्जा पासो’मा २२ देश : पहिले ऋणको भारी बोकाउने, पछि कठोर शर्तमा उम्काउने

काठमाडौं,चैत १८ । गएको दशकमा चीनले एशियामा मात्रै होइन, अफ्रिका र यूरोपका देशहरूलाई समेत ठूलो रकम कर्जा दियो । पूर्वाधारका विशाल परियोजनाहरूमार्फत विश्वभर आफ्नो प्रभुत्व बढाउने होडमा चीन विश्वको सबैभन्दा ठूलो

च्याटजीपीटीका कारण गुम्न सक्छ विश्वभरका ३० करोडको रोजगारी

काठमाडौं,चैत १८ । च्याटजीपीटीलगायत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्मका कारण विश्वभरका ३० करोड मानिसको राेजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । गोल्डम्यान साक्स अर्थशास्त्रीहरूले गरेको अध्ययनअनुसार ChatGPT जस्ता प्लेटफर्महरूले ३०