विश्व

भारतीय प्रधानमन्त्री मोदी भने, ‘नेपालसँग रहेको सीमा विवाद समाधान हुन्छ’

काठमाडौं,जेठ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग रहेको सीमा विवाद समाधान हुने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरवाद हाउसमा पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डलाई दिल्लीमा स्वागत

काठमाडौं,जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट उनी बुधबार

मन्दीमा गयो विश्वको चौथो र यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र

एजेन्सी,जेठ २२ । अमेरिका, चीन र जापानपछि विश्वको चौथो ठूलो र यूरोपको सबैभन्दा ठूलो जर्मन अर्थतन्त्र आर्थिक मन्दीमा धकेलिएको छ । त्यहाँको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो

बेलायतमा विदेशी विद्यार्थीले डिपेन्डेन्ट भिसामा परिवार ल्याउन रोक

काठमाडौं,जेठ १२ ।  बेलायतको अध्यागमनले विदेशी  विद्यार्थीहरुलाई साथमा परिवार ल्याउनमा रोक लगाएको छ ।  अब देखि बेलायतमा पढाइ सकेर अनुसन्धान कार्यक्रममा रहेकाहरुले मात्रै साथमा छोराछोरी, मातापिता र आश्रितहरु आदि परिवारका

मानिसले कामै नगरी बस्दा पनि कसरी जोगियो मन्दीको मुखैमा पुगेको बेलायती अर्थतन्त्र ?

एजेन्सी,जेठ १० ।  बेलायतको अर्थतन्त्र यो वर्ष मन्दीमा भासिनबाट जोगिने अपेक्षा गरिएको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IFC)ले बेलायती वृद्धि प्रक्षेपण ह्वात्तै बढाएपछि यस्तो बताएको हो ।

जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन

एजेन्सी,जेठ ७ । चीन विश्वमा सबभन्दा धेरै कार निर्यात गर्ने देश बनेको छ । यो वर्षको पहिलो तीन महीनामा चीनले कुल १० लाख ७० हजार थान सवारी साधन निर्यात गरेको छ

२ हजारको कागजी नोट खारेजले भारतीय अर्थतन्त्रमा पुग्ने असर

एजेन्सी,जेठ ७ । भारतले अहिले प्रचलनमा रहेको सबैभन्दा ठूलो कागजी नोटलाई खारेज गर्दै छ । केन्द्रीय बैंक ‘रिजर्भ बैैंक अफ इन्डिया’ (आरबीआई) ले शुक्रबार गरेको घोषणाअनुसार सन् २०२३ को सेप्टेम्बर ३०

युक्रेनसँग अन्न सम्झौताको म्याद थप्न रुस तयार भएपछि विश्व बजारमा घट्यो गहुँको भाउ

काठमाडौं,जेठ ५ । बिहीवार विश्व बजारमा गहुँको भाउ घटेको छ । रुस र युक्रेनले अन्न निर्यात सम्झौता (Grain Deal) को म्याद थप्ने सहमति गरेसँगै गहुँको भाउ घटेको हो । सिकागो बोर्ड

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

एजेन्सी,जेठ ३ । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको