शिक्षा

सरकारको धारणा बुझ्न खोजेका हौँ, वार्ता होइन : अध्यक्ष सुवेदी

काठमाडौं,चैत २८ ।  विगतमा भएका मागहरू सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित ९ दिनदेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलन गरिरहेको नेपाल शिक्षक महासङ्घ तत्काल वार्तामा नजाने बताएको छ ।

‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’

काठमाडौं,चैत २७ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ

वार्तामा आउन आन्दोलनरत शिक्षकहरुलाई सरकारको पुन: आग्रह

काठमाडौं,चैत २६ । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुन: आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुको मागका सम्बन्धमा वार्ता र संवादबाट समस्याको

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं,चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री

शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ : काँग्रेस महामन्त्री थापा

तनहुँ,चैत २५ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भातृसङ्गठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको

शिक्षकका मागलाई यथाशिघ्र सम्बोधन गर्न नेकपा एसको आग्रह

काठमाडौं,चैत २५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले

शिक्षकहरुको आन्दोलन जारी, आज कालो मास्क लगाएर प्रदर्शन गर्ने

काठमाडौं,चैत २५ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आइतबार पनि जारी रह्यो । शिक्षकहरूले बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराए ।

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णाली प्रदेशको गोदाममै पाठ्यपुस्तक

सुर्खेत,चैत २५ । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ ।विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा भर्ना

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

काठमाडौं,चैत २४ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको