शिक्षा

हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुमपूर्व,पुस १८ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ । यही पुस १२ गतेदेखि शुरू गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यमिक विद्यालय पाखापानीका

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा दुवाडी

धादिङ,पुस १७ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको प्रथम भेला सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) समर्थित शिक्षकहरुको भेलाले परशुराम दुवाडीलाई अध्यक्षमा निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा जानुका खनाल,

एसईई परीक्षा वैशाखमा गर्ने तयारी

काठमाडौं, पुस १६ । यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो । गत वर्ष जेठ १३

चिसो बढेपछि बुटवलका विद्यालय २ दिन बन्द

रूपन्देही,पुस १४ ।वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको

खुल्यो प्रावि तहको विज्ञापन, नुवाकोटमा मात्र २९९ शिक्षक माग (देशभरको माग संख्यासहित)

नुवाकोट,पुस १४ । शिक्षक सेवा आयोगले बुधबार प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ विज्ञापन गरेको छ । आयोगले १३ हजार ९३ पदका देशभरका लागि विज्ञापन गरेको हो । आयोगका अनुसार

होमवर्क नजानेको भन्दै छात्रामाथि निर्घात कुटपिट

इटहरी, पुस १४ । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

काठमाडौं, पुस ११ । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी

नुवाकोट छहरेमा रहेको सेई बोर्डिङ स्कुलको भूतपूर्व विद्यार्थी संघ गठन

नुवाकोट, पुस १० । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ छहरेमा रहेको सेई बोर्डिङ स्कुलको भूतपूर्व विद्यार्थीको भेलाले भूतपूर्व विद्यार्थी संघ गठन गरेको छ। शनिबार विद्यालयमा भएको सो विद्यालयका भूतपूर्व

कपिलवस्तु बहुमुखी क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध

कपिलवस्तु,पुस १० । कपिलवस्तु बहुमुखी क्यामपसमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । तौलिहवामा अवस्थित बहुमुखी क्याम्पसमा अब टिकटक बनाउन पाइने छैन । पछिल्लो समय विद्यार्थीहरुले क्याम्पस भित्र अधिकतम मात्रामा टिकटक