समाचार

आज सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं,फागुन १३। आज सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ३ लाख १४ हजार

नुवाकोटमा सुमो दुर्घटना, चालकसहित ६ जना घाइते

नुवाकोट,फागुन १३ – नुवाकोटको लिखु गाउँपालिका–६ फँगटेस्थित टोखा–छहरे सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। बुधबार बिहान करिब ११:०० बजे दुप्चेश्वरबाट काठमाडौं आउँदै गरेको ना १

प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौं,फागुन १३ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन १५ गते नुवाकोटमा, बृहत् आमसभालाई सम्बोधन गर्ने

नुवाकोट,फागुन १३ – आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन १५ गते नुवाकोट आउने भएका छन्। उहाँले विदुर नगरपालिका–९ स्थित कोलनी चौरमा

भक्तपुरमा होली पर्व सुरु

भक्तपुर,फागुन १३- भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ,फागुन १३- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत

घोषणापत्रमा कर्णालीको सडक पूर्वाधार पहिलो प्राथमिकतामा

सुर्खेत, फागुन १३  – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा कर्णाली प्रदेशको सडक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। नेपाली कांग्रेस, नेकपा

बाँदरझुलाका बासिन्दा अझै आधारभूत सुविधाविहीन, चुनावी वाचा पुरानै

चितवन,फागुन १३ । चितवनको विकट बाँदरझुला (हाल हनुमानझुला) गाउँमा चुनावी चहलपहल बढे पनि स्थानीय बासिन्दाको जीवनस्थितिमा भने खासै परिवर्तन आएको छैन। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको झुप्रोमै वर्षौंदेखि बस्दै आएकी

ओएनएमको राष्ट्रिय मापदण्ड बन्दै, हचुवामा दरबन्दी सिर्जना रोक्ने तयारी

काठमाडौँ, फागुन १३– सङ्घ, प्रदेश र स्थानीय तहले आवश्यकता भन्दा पहुँचका आधारमा कर्मचारी दरबन्दी सिर्जना गर्दा राज्यको आर्थिक व्ययभार बढेको भन्दै सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को राष्ट्रिय मापदण्ड