समाचार

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौँ,असोज ३। प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले

विराटनगरमा संविधान दिवसको अवसरमा प्रभातफेरी

विराटनगर,असोज ३ । विराटनगरमा संविधान दिवस–२०८३ को अवसरमा आज बिहान बाजागाजा र झाँकीसहित प्रभातफेरी निकालिएको छ। संविधान दिवस मूल समारोह समिति, कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित आदर्श विद्यालय अगाडिबाट सुरु भएको

संविधान दिवसमा टुँडिखेलमा विशेष समारोह

काठमाडौं,असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुनुभएको छ । समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी

छहरे-टोखा सडक खण्डमा राहत सामग्री बोकेको एम्बुलेन्स दुर्घटना

नुवाकोटअसोज ३ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा राहत सामग्री र औषधि बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। छहरे–टोखा सडकखण्डअन्तर्गत बोहोरे खोलाको बालुवा खानी नजिक रसुवा बाढी प्रभावितका लागि राहत सामग्री तथा

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ,असोज ३। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधान

आज संविधान दिवस मनाइँदै

काठमाडौँ,असोज ३ । आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदै छ । जनताले निर्वाचनमार्फत चुनेका आफ्ना प्रतिनिधिबाट संविधान निर्माण गरी जारी भएको आज ११ वर्ष पूरा भएको छ ।

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौँ,असोज ३- प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज ३- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७०

कांग्रेसको वडा अधिवेशन आज र भोलि, उत्साहपूर्वक सहभागी हुन आह्वान

काठमाडौँ,असोज ३ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आज र भोलि हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा तहको निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन पार्टीका