समाचार

उपत्यकामा कात्तिक महिनामा १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं,कात्तिक ३० । काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि २९

अटो दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु, उद्धार जारी

बझाङ,कात्तिक २० । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतद्वारा शपथ ग्रहण

काठमाडौं,कात्तिक ३० । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा गणतन्त्र भारतका लागि राजदूत

सुन तोलामा १ हजार १०० र चाँदी ८० रुपैयाँ घट्यो

काठमाडौं,कात्तिक ३० । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ६९

सभामुख अर्यालद्वारा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

वीरगञ्ज,कात्तिक ३० । सभामुख डोलप्रसाद (डिपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सहिदहरूको त्याग, बलिदान र योगदानको

विपद् उद्धार र पुनःस्थापनामा नेपाली सेनाको नेतृत्वदायी भूमिका

काठमाडौँ,कात्तिक ३०। प्राकृतिक विपद्का घटनामा नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनःस्थापनामा नेपाली सेनाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय भोटेकोशी र बूढीगण्डकी बाढीसहित विभिन्न प्राकृतिक विपद्का घटनामा

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी पञ्चकन्याका ५५ वर्षीय कार्कीको निधन

नुवाकोट,कात्तिक ३० । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४, आरुखर्क निवासी ५५ वर्षीय भैरव बहादुर कार्की (नारायण कार्की) को निधन भएको छ। शुक्रबार राति दुप्चेश्वरबाट घर फर्कने

राप्रपा नुवाकोटका नेता मेजर शेरबहादुर खत्रीको ८९ वर्षको उमेरमा निधन

नुवाकोट,कात्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुराना नेता तथा नुवाकोटका राष्ट्रवादी व्यक्तित्व मेजर शेरबहादुर खत्री (मेजर साब) को ८९ वर्षको उमेरमा निधन भएको छ। उहाँको सोमबार बिहान आफ्नै

नवलपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, एक जनाको मृत्यु, २८ घाइते

नवलपुर,कात्तिक ३० । नवलपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । सोमबार बिहान कावासोती नगरपालिका–११, लोकाहामा धनगढीबाट काठमाडौं जाँदै गरेको