समाचार

इन्धनको सट्टा नगद नै दिइने सरकारको घोषणा

काठमाडौं,जेठ १५ । सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारले इन्धनको सट्टा नगद नै दिने भएको छ । सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत

अब प्रोत्साहन भत्ता खारेज हुने

काठमाडौं,जेठ १५। प्रोत्साहन भत्ता अब खारेज हुने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको संकट समधान गर्न आगामी आर्थिक वर्षमा कर्मचारीहरुलाई दिइँदैै आएको प्रोत्साहन भत्ता, अतिरित्त भत्ता लगायतका भत्ता

अर्थमन्त्री महतद्वारा संसदमा बजेट भाषण गर्न शुरु

काठमाडौं,जेठ १५ । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गरेका छन् । अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारेबार ?

काठमाडौं,जेठ १५ । साताको द्रोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेकोे छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कारोबार भएको थियो भने

१७ खर्ब हाराहारीको बजेट ल्याउँदै : वृद्धभत्ता र कर्मचारीको तलब हेरेको हेर्‍यई

काठमाडौं,जेठ १५ । आज सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सवा ४ बजे आगामी आवको बजेट प्रस्तुत गर्दैछन् । आगामी आवका लागि १७

विवेकशील साझाको संगठन विभाग प्रमुखमा रञ्जु दर्शना

काठमाडौं, जेठ १५ । विवेकशील साझा पाटीको संगठन विभाग प्रमुखमा रन्जु दर्शना चयन भएकी छन् । आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका ११ वटा विभागको प्रमुख नियुक्त गर्दा

जेलबाट छुटे रेशम चौधरी

काठमाडौं,जेठ १५ । रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने ५५ लाखभन्दा बढी 

काठमाडौं,जेठ १५ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५५ लाखभन्दा बढी रहेको छ । आइतवार सङ्घीय संसद्मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९ फागुन मसान्तसम्म श्रम स्वीकृति

रक्तचन्दनको तेल प्रतिलिटर अढाइ लाखमा अवैध कारोबार, ‘सरकार खेती गर्न दिन्छ, विक्री गर्न दिँदैन’

काठमाडौं,जेठ १५ । प्रहरीले झन्डै २ करोड रुपैयाँ पर्ने रक्तचन्दनको तेल बरामद गरेको छ । उक्त तेल कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । काठमाडौ] । उपत्यका अपराध अनुसन्धान