वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने ५५ लाखभन्दा बढी 



काठमाडौं,जेठ १५ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५५ लाखभन्दा बढी रहेको छ ।

आइतवार सङ्घीय संसद्मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९ फागुन मसान्तसम्म श्रम स्वीकृति लिनेको संख्या ५५ लाख २६ हजार ७०४ पुगेको छ 

चालू आवको फागुन मसान्तसम्म यो संख्या ३ लाख ३७ हजार १४४ छ । 

प्रतिक्रिया दिनुहोस्