
लुम्बिनी,जेठ ९ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित

सर्लाही,जेठ ९ । लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष १ करोड ११ लाख ६० हजार रुपैयाँमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष

संङ्खुवासभा,जेठ ९ । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् लैजान करीब ६०० ओटा टावर निर्माण गरेर प्रसारण लाइन बनिरहेको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका

रसुवा,जेठ ९ । रसुवामा एक युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ४ भदौरेकी १९ वर्षिय लक्ष्मी पौडेल झुन्डिएको अवस्थामा भेटिएकी हुन् । गत चैत्र २५

काठमाडौं,जेठ ९ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड

काठमाडौं,जेठ ८ । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ । सोमबार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको

काठमाडौ,जेठ ८ । सफा हिमाल अभियान-२०२३ मा सहभागी ओखलढुंगा स्थायी बासिन्दा शेर्पा सरदार आङकाजी शेर्पाको दुःखद निधन भएको छ । विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका

काठमाडौं, जेठ ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण

नारायणगढ,जेठ ८ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार