
तनहुँ,मंसिर २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आँबुखैरेनी गाउँपालिकामा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरेका छन् । गाउँपालिका कार्यालयको नीति तथा कार्यक्रमअनुरुप शिक्षा र स्वास्थ्य क्षेत्रमा योजना सफल बनाउन

काठमाडौं,मंसिर २ । आज छठ पर्वको दोस्रो दिन, खरना गरी मनाइँदै छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’

कैलाली,मंसिर २ । कैलालीको धनगढीमा गएराति भएको आगोलागीमा एक अस्पतालसहित ८ पसलमा क्षती पुगेको छ । धनगढीको मुख्य बजारमा लागेको आगाले रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहित ८ पसलमा

काठमाडौं,मंसिर १ । नेकपा एमालेको विशेष बैठक आज( शनिबार) बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू,

काठमाडौं,मंसिर २ । विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको छ । कुमारीघरको प्राङ्गणमा कुमारी दर्शनदेखि हनुमान ढोकासम्म पर्यटकहरू उल्लेख्य उपस्थिति हुने गरेको छ । सन् २०२३

काठमाडौं,मंसिर २ । पछिल्लो ६ महीनाको अवधिमा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक अनुसार गत वैशाख २४ देखि कात्तिक २३ गतेसम्मको अवधिमा

लुम्बिनी,मंसिर २ । बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो ।

धनुषा,मंसिर २ । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू ४ करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै

नुवाकोट,मंसिर २ । स्थानिय मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यका साथ नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले प्रतियोगितात्मक शंखध्वनी आयोजना गर्ने भएको छ