
चितवन,मंसिर ३ । चितवनमा पर्यटकको आगमन बृद्धि सँगै अहिले भरतपुर विमानस्थलमा यात्रुहरुको चाप अत्यधिक बढेको छ । चाडबाडसँगै पर्यटकीय सिजन शुरु भएकोले यात्रुहरुको चाप बढेको हो । यसअघि भरतपुर विमानस्थलबाट

खोटाङ,मंसिर ३ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा यही मङ्सिर

काठमाडौं,मंसिर ३। मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध कायमै रहेको छ । झन्डै ९

वीरगञ्ज,मंसिर ३ । तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ ।

जाजरकोट,मंसिर २ । चिसोका कारण जाजरकोटमा थप तीनजना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१

प्युठान,मंसिर २ । जिल्लाको नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत भेटिएका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ

नुवाकोट,मंसिर २ । नुवाकोट तादीका एक वृद्ध बेपत्ता भएका छन् । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ६ नर्जामण्डप स्थायी घर भएका वर्ष ८३ का उमानाथ पाण्डे गत कात्तिक १६ गतेदेखि

काठमाडौं,मंसिर २ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गरेका छन् । एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा

काठमाडौं,मंसिर २ । छठ पर्वका लागि काठमाडौँस्थित गौरीघाट परिसर सिङ्गारिएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो । टेन्ट र पण्डालले गौरीघाटलाई विशेष रूपले सजाइएको