
नुवाकोट,फागुन १२ – मंगलबार दिउँसो नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। जिल्लाको शिवपुरी गाउँपालिका–६ गुरुङ गाउँ र सूर्यचौर क्षेत्रमा असिना पानी परेको स्थानीय शिक्षक ध्रुव सिलवालले बताएका छन्। त्यस्तै

नुवाकोट,फागुन १२– चुनावी माहोल तातेका बेला नुवाकोट क्षेत्र नम्बर १ मा पूर्वाधार विकास, कृषि सशक्तीकरण र वातावरणीय सन्तुलनका विषय फेरि एकपटक बहसको केन्द्रमा आएका छन्। नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण

काठमाडौँ,फागुन १२ – स्थानीय बजारमा सुनको मूल्य सोमबारको तुलनामा १ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार

भारत,फागुन १२ । भारतको झारखण्ड राज्यमा चार्टर्ड विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल नामक उक्त विमान एयर एम्बुलेन्सका रूपमा सञ्चालन हुँदै आएको

काठमाडौँ,फागुन १२- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा

काठमाडौँ,फागुन १२- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल

काठमाडौँ,फागुन १२ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रमुख राजनीतिक दलहरूले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार र दीगो विकासलाई प्राथमिकतामा राखेर आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। दलहरूले

काठमाडौँ,फागुन १२- प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

सर्लाही,फागुन ११ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ। पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय