
नुवाकोट, असोज १ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । बाढी आएको २२ दिनपछि

मकवानपुर,असोज १ । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ

काठमाडौँ,असोज १— शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यस याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आधार शिविरबाट शिखरतर्फको यात्रा सुरु

काठमाडौँ,भदौ ३१— त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले

काठमाडौँ,भदौ ३१— गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवामा देखिएको समस्याबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाएको छ। प्रसूति सेवाका लागि अस्पताल पुगेकी

काठमाडौँ,भदौ ३१ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै

बारा,भदौ ३१— बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा ग्याँस बोकेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत सागर आयल पेट्रोल पम्पनजिक भएको दुर्घटनामा करैयामाई गाउँपालिका–७ का ३० वर्षीय

काठमाडौं,भदौ ३१ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा खोज, उद्धार तथा राहतका सामग्रीको भण्डारण र इन्भेन्टरीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको छ। बैठकमा विपद्का क्रममा आवश्यक पर्ने

काठमाडौं,भदौ ३१ । सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीसहित चार जनालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्